Rule 157
विद्यार्थीको पोशाक
: विद्यालयले विद्यार्थीको लागि एकै किसिमको, कम खर्चिलो, साधारण, राष्ट्रियता झल्काउने र हावापानी सुहाउँदो पोशाक तोक्न सक्नेछ । विद्यालयले विद्यालयबाटै पोशाक लिन विद्यार्थीलाई बाध्य गराउन हुँदैन।